त्रिविले गर्यो नतिजा प्रकाशित

लामो समय देखि प्रतिक्षाको रुपमा रहेको स्नातक तहको नतिजा आज सार्वजनिक भएको छ ।
Advertisement 1
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन वर्षे बीए तेस्रो वर्ष २०७८ को नतिजा प्रकाशित भएको हो । 3BA Space Symbol नम्बर type गरि 33624 मा SMS गर्नुहोस् ।
प्रकाशित :२०७९ माघ ३, मंगलवार ११:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%