सिभिल बैंकद्धारा वार्षिक १०.२५ प्रतिशत ब्याजदर

सिभिल बैंकले वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको जनाएको छ ।

Advertisement 1

ऋणपत्रमा छिटोमा २८ गतेसम्म र ढिलोमा पुस ९ गतेसम्म आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र खरिद गर्न कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ ।

ऋणपत्र अवधि १० वर्षको रहेको छ । बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो ।

प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry