भाषा शुद्ध लेख्न सबै शाखालाई सामान्यको निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाषिक शुद्धता कायम गर्न भन्दै सबै शाखाहरुलाई परिपत्र गरेको छ ।
मन्त्रालयको उपसचिव सुशीला अर्यालद्धारा जारी गरिएको परिपत्रमा मन्त्रालयको पत्राचार वा अन्य मन्त्रालय वा निकायका लागि सिकाइको बिषय समेत हुने भएका कारण शाखाबाट हुने महत्वपूर्ण निर्णय एवं परिपत्र मन्त्रालयको वेभ साइडमा राख्न यस शाखामा पत्राचार गर्दा भाषिक शुद्धतामा विशेष ध्यान दिन आदेश अनुसार अनुरोध छ ।
Advertisement 1
प्रकाशित :२०७७ मंसिर १२, शुक्रबार १५:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%