तीन श्रीमानहरु हेरफेर

हिजो बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरुको हेरफेर गरेको छ । बैठकले तीन ठाउँका श्रीमान हेरफेर गरेको हो ।
Advertisement 1
विराटनगरको न्यायाधीशमा उच्च अदालत पाटनबाट विपुल न्यौपानेलाई लगिएको छ । यस्तै न्यायाधीश सारङ्गा सुवेदीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट जनकपुर लगिएको छ भने मुख्य न्यायाधीश खाली रहेको उच्च अदालत धनकुटा इजलासमा विराटनगरका न्यायाधीश रामबहादुर थापालाई सरुवा गरेर मुख्य न्यायाधीशको जिम्मेवारी दिने निर्णय गरेको छ ।
Advertisement 2
प्रकाशित :२०८० जेष्ठ १७, बुधबार ०९:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%