४८ कर्मचारी माग्दा ३७८६को आवेदन,लिखित परीक्षामा पास भए यी ११२ (नतिजासहित)
लोकसेवा आयोग १ नम्बर प्रदेश विराटनगर कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । इञ्जिनियरिङ सेवा सिभिल समूहका लागि आयोगले ४८ जना कर्मचारी माग गरेकोमा ३७८६ जना लिखित परीक्षामा सहभागी रहेको आयोगले जनाएको छ । जसमध्य अन्तर्वार्ताका लागि खुलातर्फ ७४,महिला २२ र आदिवासी जनजातीतर्फबाट १६ जना छनौट भएको आयोगले जनाएको छ ।
Sub-engineer-Result
प्रकाशित :२०७८ मंसिर ४, शनिबार ०७:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%