त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा तालिका प्रकाशित

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र संकायको परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशन गरेको हो ।
स्नातकोत्तर तह दोस्रो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरुको सत्रान्त परीक्षा वि. सं. २०७८ साल आश्विन ०८ गते दिउँसो ०१ः०० बजेदेखि हुने सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
Advertisement 2
प्रकाशित :२०७८ भाद्र १५, मंगलवार ०८:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%