१९ जनालाई कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर
कर्मचारी सञ्चय कोषले शुक्रवार एक सूचना प्रकाशित गरी विभिन्न पदमा १९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
Advertisement 1
कोषले प्रबन्धक पदमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र महिला एक जना, उपप्रबन्धक (कम्प्युटर इन्जिनियर) तर्फ एक जना खुला र एक जना महिला, सहायक प्रबन्धकतर्फ खुला ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेसी एक जना, पिछडिएको क्षेत्र १ जना र सहायक प्रबन्धक कानूनतर्फ खुलामा एक जना माग गरेको छ ।
प्रकाशित :२०७७ फाल्गुन २१, शुक्रबार ११:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%