अर्थमन्त्रालयले गर्‍यो दुई भन्सार कार्यालय प्रमुखको सरुवा

अर्थ मन्त्रालयले दुई उपसचिवलाई दुईओटा भन्सार कार्यालयको जिम्मेवारी दिएको छ । 

Advertisement 1

वीरगञ्ज भन्सारको जिम्मेवारी गणेश अर्याललाई दिइएको छ । यस्तै सुख्खा बन्दरगाह, सिर्सिया, पर्सामा लालबहादुर खत्रीलाई भन्सार प्रमुखको रुपमा सरुवा गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयको बुधबारको निर्णय अनुसार यी दुई उपसचिवले सो कार्यालय प्रमुखको रुपमा काम गर्ने बताइएको छ । 

प्रकाशित :२०७७ कार्तिक १३, बिहीबार ०७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry