गहवा माईमा दर्शनार्थीको भीड

पर्सा। यहाँस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ।

Advertisement 1

माईस्थानमा वीरगञ्ज महानगरसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट पनि भक्तजन आएका छन्। वीरगञ्जका प्रमुख बजारमा बनाइएका पण्डालमा देवीका मूर्ति आकर्षक रूपमा सजाइएका छन्। घण्टाघर, माईस्थान र विर्तामाई पण्डालले सुन्दर भएका छन्।

स्थानीय पूजा समितिहरूले झिलीमिली बत्ती, आकर्षक तोरण र सजावटी प्रवेशद्वारमार्फत बजार तथा चोकचौराहालाई सिँगारेका छन्।

प्रकाशित :२०८३ आश्विन २५, आईतवार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम