सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु २ हजार ९०० र चाँदी रु १५ ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४०५ कायम भएको छ।
बिहीबार १ तोला छापावाल सुन रु २ लाख ९२ हजार ८०० र असली चाँदी रु ४ हजार ३९० मा किनबेच भएको थियो।
प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १५:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








