सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु २ लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु ३ हजार ३३५ कायम छ।

बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ६० हजार ९०० र चाँदीको मूल्य ३ हजार ३८० कायम थियो।

Advertisement 2

प्रकाशित :२०८३ मंसिर ३ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]