४४ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

Advertisement 1

मन्त्रालयले २०८३ असोज २० गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो। सरुवा भएका कर्मचारीमध्ये केहीलाई मन्त्रालय तथा विभागमा, केहीलाई जिल्ला समन्वय समिति र अन्य सरकारी निकायमा जिम्मेवारी दिइएको छ।

मन्त्रालयले निर्णयसँगै सरुवा तथा कामकाजमा खटाइएका उपसचिवहरूको विवरणसमेत सार्वजनिक गरेको छ।
सुचिः

Advertisement 2

saruwa (2)

प्रकाशित :२०८३ आश्विन २१, बुधबार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम