सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५ हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु ३ हजार ८१० कायम भएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु ३ हजार ९२० कायम थियो।
Advertisement 2
प्रकाशित :२०८३ कार्तिक २० गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








