मन्त्रालयले सरुवा गर्‍यो ५७ नायब सुब्बा (सुचि सहित)

काठमाडौं । अर्थ मन्त्रालयले कात्तिक १३ को निर्णयबाट राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राजस्व प्रशासनअन्तर्गत कार्यरत ५७ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ। मन्त्रालयले राजस्व समूहका कर्मचारीको कार्यस्थल परिवर्तन गर्दै विभिन्न कार्यालयमा जनशक्ति व्यवस्थापन गरेको हो।

Advertisement 1

मन्त्रालयको कात्तिक १३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूहअन्तर्गत कार्यरत राजपत्र अनङ्कित प्रथम श्रेणीका ५७ जना कर्मचारीको सरुवा गरिएको हो।

हेर्नुहोस्ः

प्रकाशित :२०८३ कार्तिक १८ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]