आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु ३ हजार २०० र चाँदी रु १०५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ८२५ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र असली चाँदी रु ३ हजार ९३० मा कारोबार भएको थियो।
प्रकाशित :२०८३ कार्तिक १३ गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








