२७ सहसचिवको सरुवा (सुचि सहित)

सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो।

Advertisement 1

सरकारले गरेको निर्णयअनुसार सरुवा हुने सहसचिवहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा निकायमा जिम्मेवारी तोकिएको छ। सहसचिवहरूको सरुवासँगै प्रशासनिक क्षेत्रमा यसको प्रभाव र आगामी जिम्मेवारीबारे चासो बढेको छ।

सुचिः

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2026/08/Notices-20260824115538648-1.pdf” title=”Notices-20260824115538648 (1)”]

प्रकाशित :२०८३ भाद्र ८, सोमबार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम