आज बिहान ११ः३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज साउन २० गते बिहान ११ः३० बजे बस्ने भएको छ।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकका लागि सम्माननीय प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेका छन्।

बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषय, विभिन्न मन्त्रालयका प्रस्ताव, नियुक्ति, सरुवा तथा अन्य नियमित एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक गरिएको छैन।

Advertisement 2

मन्त्रिपरिषद् बैठकबाट हुने निर्णय सार्वजनिक भएपछि सरकारका प्रवक्ता वा सम्बन्धित निकायमार्फत जानकारी गराइनेछ।

प्रकाशित :२०८३ श्रावण २०, बुधबार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry