जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

काठमाडौं। डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरी सुर्खेत पु¥याइएको हो।
Advertisement 1
दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याइ सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले सरकारले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित :२०८३ कार्तिक १७ गते, मंगलबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








