७ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस(सुचि सहित)

 

Advertisement 1

काठमाडौं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जना नासु तहका कर्मचारीहरुलाई अधिकृत वा सो सरहमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राकित तृतीय श्रेणी, नापी अधिकृत पदका लागि ७ जना कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो ।

Advertisement 2

बढुवा सिफारिस समितिले सात जना कर्मचारीलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा शाखा अधिकृतमा बढुवा सिफारिस गरेको छ ।

प्रकाशित :२०८२ चैत्र २३, सोमबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम