चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षकमा बढुवा

काठमाडौं। सरकारले नेपाल लेखापरीक्षण सेवाका नायव महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ।

Advertisement 1

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै भण्डारीले उपमहालेखापरीक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रकाशित :२०८३ आश्विन २२, बिहीबार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम