पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान (सुचना सहित)

काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले प्राज्ञिक प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement 1

प्रतिष्ठानले सार्वजनिक सूचना निकालेर प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पूर्तिका लागि दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले आगामी माघ २२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फारामसहित आवश्यक कागजातहरू प्रतिष्ठानको प्रशासन महाशाखामा बुझाउन पर्नेछन्।

प्रकाशित :२०८२ माघ २, शुक्रबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry