१४ उपसचिव र ५७ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ५७ शाखा अधिकृतको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले पुस २८ गते सोमबार विभिन्न मन्त्रालयका निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो।
हेर्नुहोस् सूचि:

saruwo
प्रकाशित :२०८२ पुष २९, मंगलवार १०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry