विश्व मुर्ख दिवस — हाँसो र हास्यको उत्सव

हास्य — जीवनको रंग, मुहारको उज्यालो।
हाँसो — मनको संगीत, हर्षको ध्वनि।
हरेक एक अप्रिलमा, हामी मुर्ख बन्ने बहानामा,
हाँसोको पुलिनमा नाच्न आउँछौं।

Advertisement 1

मुर्ख दिवस केवल हाँसो मात्र होइन ।
यो आत्मविश्वासको, मित्रताको,
र जीवनप्रतिको सकारात्मक दृष्टिकोणको उत्सव हो।
हाँसोले तनावलाई च्याँत्छ,
सम्बन्धलाई बलियो बनाउँछ,
र समाजमा एकता ल्याउँछ।
नेपाली समाजमा मुर्खको संकेत
गाइजात्रा पर्वले जनजनमा दिन्छ।

हामीले मुर्ख बन्ने बहानामा,
साँचो अर्थमा बुद्धिमान बन्ने अवसर पाउँछौं।
हाँसोले हाम्रो सोचलाई खुला बनाउँछ,
र जीवनलाई रमाइलो बनाउँछ।
आगामी दिनहरुमा सकारात्मक सोच राख्ने
सृजनात्मक सफलता मिल्नेछ।

Advertisement 2

सकारात्मक सोच राखौं ।
हाँसो मात्र हाम्रो मुहारको सजावट होइन,
यो हाम्रो आत्माको उज्यालो हो।
हाँसोले हाम्रो समाजलाई समृद्ध र सशक्त बनाउँछ।
“हास्यले जीवनलाई मिठो बनाउँछ,
र हाँसोले समाजलाई एकता र समृद्धिको बाटो देखाउँछ।
हाँसोको विचमा सुखानुभूति मिल्ने
ओझिलो जिवनयापन गर्न प्रेरणा मिलोस्।

प्रकाशित :२०८२ मंसिर १०, बुधबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry