जलेर ढलेको सिंहदरबार हामी आफै बनाउँ भन्र्ने प्रस्ताव पेश

काठमाडौं। आज बसेको महानगरपालिकाको ४३ औं नगर कार्यपालिका बैठकमा वडा–३ का अध्यक्ष प्रेम थापाले यस्तो संकल्प प्रस्ताव राखेका हुन्। अध्यक्ष थापाले जेनजी आन्दोलनको क्रममा जलेको सिंहदरबार महानगरपालिकाले बनाउनुपर्ने प्रस्ताव राखेका छन्।

Advertisement 1

विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले आन्दोलनमा ऐतिहासिक सिंहदरबार जलेको दुःख पनि व्यक्त गरे।

थपाले भने,‘यो आन्दोलनमा कामपामा बढी प्रभाव रह्यो,ऐतिहासिक धरोहर जलेर नष्ट भए, हेरेर बस्नु बाहेक अरु गर्न सकेनौँ, यो घटनाप्रति खेद पेस गर्न चाहन्छु, त्यसैले जलेर ढलेको सिंहदरबार हामी आफै बनाउँछौँ भन्ने संकल्प प्रस्ताव पेस गर्दछु।’

प्रकाशित :२०८२ आश्विन ३१, शुक्रबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम