कानुन सचिव उदयराज सापकोटा सेवानिवृत्त

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा अवकाश भएका छन्। ५ वर्षे सेवा अवधि पूरा भएसँगै उनी २०८२/२/२८ बुधवार अर्थात आज देखि अनिवार्य अवकाशमा जान लागेका हुन्।
Advertisement 1
२०७७/२/२८ मा नेपाल न्याय सेवा, कानुन समूहको सचिवमा बढुवा भएका सापकोटाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको भूमिका निर्वाह गरिसकेका हुन्।
उनको अवकाशसँगै मन्त्रालयमा १ सचिव पद रिक्त भएको छ।
प्रकाशित :२०८२ जेष्ठ २९, बुधबार ०८:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%