२३ राजपत्र अनंकित कर्मचारीहरुको सरुवा (सूचीसहित)

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ राजपत्र अनंकित कर्मचारीहरुको सरुवा गरेको छ।
Advertisement 1
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०२/२१ बुधबार एक निर्णय गर्दै १३ नायब सुब्बा, ५ कम्प्युटर अपरेटर र ५ खरिदार गरि २३ राजपत्र अनंकित कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो।
Notices-20250604192150290
प्रकाशित :२०८२ जेष्ठ २३, बिहीबार २१:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%