सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं। मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु ३ हजार १७५ मा कारोबार भइरहेको छ।

मङ्गलबार १ तोला सुन रु २ लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो।

प्रकाशित :२०८२ कार्तिक २६, बुधबार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry