अर्थ मन्त्रालय मातहतका निकायका दरबन्दी पुनरावलोकन

काठमाडौं। सरकारले अर्थ मन्त्रालय मातहतका निकायमा रहेका यसअघिका दरबन्दीमा पुनरावलोकन गरेको छ।

Advertisement 1

सरकारले अर्थ मातहत दरबन्दी पुनरावलोकन गर्दै २३८ दरबन्दी थप गरेको हो।

त्यस्तै ३५४ दरबन्दी हटाएकोमा अधिकांश कार्यालय सहयोगी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

Advertisement 2

उपसचिव र सहसचिवमा उल्लेख्य दरबन्दी थप गरिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित :२०८२ जेष्ठ ६, सोमबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry