१ हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य घटेको हो।
Advertisement 1
शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ तोकिएको छ। बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँका दरले भएको थियो।
त्यस्तै बिहीबार प्रतितोला १९ सय ९५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १९ सय ९० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ फाल्गुन ९, शुक्रबार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%