२५ अधिकृतको सरुवा

काठमाडौं। सरकारले २५ जना शाखा अधिकृतको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमातहतका शाखा अधिकृतहरुलाई स्थानीय तहमा समेत सरुवा गरेको हो।
Advertisement 1
जसअनुसार परराष्ट्र मन्त्रालय मातहतका अधिकृत पनि स्थानीय तहमा सरुवा भएका छन्।
हेर्नुहोस् सूचीः
Advertisement 2
[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2025/02/Notices-20250213125751595.pdf”]
प्रकाशित :२०८१ फाल्गुन २, शुक्रबार १२:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








