फेरी भूकम्पको धक्का

Earthquake
आज (सोमबार) बिहान लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।
Advertisement 1
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ।
सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङ आसपासका जिल्लामासमेत धक्का महसुस भएको थियो।
केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै निरन्तरता हो।
प्रकाशित :२०७८ मंसिर २७, सोमबार ०७:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%