ज्ञवाली वरिष्ठ डीसीईओमा बढुवा

काठमाडौं। चार्टर्ड एकाउन्टेन्ट मनोजकुमार ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा भएका छन्।

Advertisement 1

बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले उनलाई सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

त्यसको जानकारी बैंकले आइतबार गराएको हो। उनी यसअघि बैंकमा डेपुटी सीईओ थिए। चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली बैंकिङ क्षेत्रमा परिचित मानिन्छन्।

प्रकाशित :२०८१ पुष १४ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]