१९औं वार्षिकोत्सवको अवसरमा एनसेलको २० करोडको फाउन्डेसन घोषणा
काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले १९औं वार्षिकोत्सव मनाएको छ।
Advertisement 1
मंगलबार १९औं वार्षिकोत्सव मनाएको कम्पनीले १९ परियोजना लगानी गर्ने घोषणा गरेको छ। उक्त योजनाहरुमा १ करोड ९० लाख रुपैयाँसहित सामाजिक क्षेत्रमा २० करोड योगदान गर्ने बताएको छ।
कम्पनीले एनसेल फाउन्डेसनमार्फत व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजना सञ्चालन गर्ने घोषणा गरेको हो।
Advertisement 2
प्रकाशित :२०८१ आश्विन १, मंगलवार १७:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%