सञ्चारमा क-कस्ले पाए नियुक्ति ?
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबैजसो निकायमा रिक्त पद पूर्ति गरेको छ । भटाभट नियुक्ति गर्ने क्रममा बिहीबार नेपाल टेलिभिजनको रिक्त जीएमको लागि विज्ञापन गरिएको छ । उता विज्ञापन बोर्डको अध्यक्ष पनि मागिएको छ । राससको बोर्ड सदस्यमा पाल्पाका पुराना पत्रकार भगवान भण्डारीलाई नियुक्त गरिएको छ ।
Advertisement 1
गोरखापत्रमा पनि एकजना महिला सञ्चालक बनाइएको छ । तर, चलचित्र बोर्डमा सिङगै नियुक्ति गर्न बाँकी रहेको देखिन्छ । त्यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पनि पदेन बाहेक सबै पद खाली छ । त्यहाँ अहिले राजेन्द्र अर्याल र गोविन्द आचार्य मात्र रहनुभएको छ ।
प्रकाशित :२०७७ फाल्गुन २२, शनिबार ०७:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%