खरिदारको नतिजा सार्वजनिक

लोकसेवा आयोगले  खरिदारको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

लोकसेवा आयोगले ११ जना खरिदारको उम्मेवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । लोकसेवा आयोग हेटौंडा कार्यालयले खुल्ला तर्फ रा.प्र.अनं. द्धितीय श्रेणी अन्तरर्गत खरिदार, न्याय सेवा, प्रशासन सेवा, सामान्य प्रशासन सेवा , लेखा सेवा गरि ११ जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/07/12502-12505_merged.pdf”]

प्रकाशित :२०८० साउन ९ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]