शाखा अधिकृतको नतिजा सार्वजनिक, ५ हजार ९६७ जना छनोट

लोक सेवा आयोगले शाखा अधिकृत पदकको नतिजा सार्बजनिक गरेको छ । आयोगले शाखा अधिकृतको लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

Advertisement 1

आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका १५ हजार ९८४ जना परीक्षार्थीहरुमध्ये ५ हजार ९६७ जना पास भएका छन् ।

आयोगले यही असार १६ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।पहिलो चरणमा पास भएकाहरु साउन २५ गते हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

Advertisement 2

https://drive.google.com/file/d/11plapTkqxT0zhAJqNw_RynCQy3OfhGN2/view

प्रकाशित :२०८० असार २६, मंगलवार १९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम