उपसचिवको नतिजा सार्वजनिक

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार किसान न्यौपाने, बाबुराम पौडेल, प्रकाश खनाल, पूर्णबहादुर खत्री छनोट भएका छन् । त्यस्तै गिता आचार्य, किरण थापा, शम्भुप्रसाद यादव, निलकण्ठ विश्वकर्मा, किसान न्यौपाने, बाबुराम पौडेल, प्रकाश खनाल, गिता आचार्य, पूर्णबहादुर खत्री, किरण थापा, निलकण्ठ विश्वकर्मा छनोट भएका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/05/16679-16683_Sifaris.pdf”]

 

प्रकाशित :२०८० जेष्ठ १४, आईतवार ०९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम