त्रिविको नतिजा २४ घन्टासम्म अनलाइनमा आएन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७८ सालमा सञ्चालन गरेको ४ वर्षे बीएड तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको २४ घन्टासम्म विद्यार्थीले हेर्न पाएका छैनन् ।

Advertisement 1

परीक्षा नियन्त्रण कार्यालयले विहीबार नै नतिजा सार्वजनिक भएको सूचना जारी गरेपनि २४ घण्टासम्म अनलाइनमा नतिजा अपलोड नगर्दा विद्यार्थीले नतिजा हेर्न नपाएका हुन् ।

प्रकाशित :२०७९ चैत्र २५, शनिबार ०६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम