३०५ कर्मचारीको अन्तरपालिका सरुवा (सूचीसहित)

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आफ्ना प्रदेशका स्थानीय तहमा कार्यर कर्मचारीहरुको साउन १५ गते बिहिवार सरुवा गरेको छ।

Advertisement 1

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ कर्मचारीहरुको सरुवा भएको छ। प्रदेश सरकारले विभिन्न पद र तहका कर्मचारीहरुको अन्तरपालिका सरुवा गरेको छ।

सूचीसहित

स्थानीय तहका कर्मचारीहरुको सरुवा विवरण
प्रकाशित :२०८२ श्रावण १६, शुक्रबार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry