लोक सेवाद्धारा नतिजा सार्वजनिक, ७ जना छनोट
लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ ।
Advertisement 1
आयोगले इन्जिनियर केमेष्ट्रीको नायव प्राििधक सहायक पद रा.प.अन. द्धितीय तहको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या ३० जना रहेका छन् जसमा माग पद संख्या ३ जनामा ७ जना छनोट भएका छन् ।
जसमध्य अस्मिता आचार्य, रचना गौतम, रमेशराज इटानी, विनिता सुवेदी, विनोद गैरे, सुवास अर्याल र हरिप्रसाद अर्याल छनोट भएका छन् ।
969_12073-74_नायव_प्राविधिक_सहायक
प्रकाशित :२०७९ माघ ४, बुधबार ०९:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%