नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा महाशाखाले नतिजा प्रकाशित गरेको छ ।
Advertisement 1
त्रिविले हिजो नतिजा सार्वजनिक गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७९ आषाढ २२ देखि मिति २०७९ आषाढ ३१ सम्म संचालन भएको ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन–फाइनान्स (बीबीए–एफ) कार्यक्रमको चौथोसत्र नियमित परीक्षा–२०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’ बुधबार (पुष १३ गते) प्रकाशित नतिजामा चित्त नबुझेको भए परीक्षाफल जारी भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।

प्रकाशित :२०७९ पुष १७, आईतवार ०९:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
















