अधिकृत र उपसचिवलाई सेवाकालीन तालिमको अवसर,सामान्यले माग्यो आवेदन (सूचनासहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी पुस महिनाबाट उपसचिव र अधिकृतहरुलाई दिन लागेको सेवाकालीन तालिमका लागि दरखास्त आह्वान माग गरेको छ । उपसचिवहरुलाई एडभान्स कोर्स अफ म्यानेजम्यान्ट अन डेभलपमेन्ट बिषय र अधिकृतहरुलाई प्रोफेसनल कोर्स अन म्यानजमेन्ट एण्ड डेभलपमेन्ट बिषयमा तालिम दिन लागेको हुँदा सो तालिममा सहभागी हुन चाहने अधिकृत र उपसचिवहरुबाट आगामी १९ पुसभित्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवेदन पेश गर्न भनिएको छ ।

Advertisement 1

 

मन्त्रालयले उपसचिव तहका लागि दिने सेवाकालीन तालिमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,अन्तरगतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आगामी १९ मंसिरभित्रै आवेदन पेश गर्न भनिएको छ ।

Advertisement 2

Failed to fetch Error: URL to the PDF file must be on exactly the same domain as the current web page. Click here for more info

यस्तै मन्त्रालयले प्रोफेसनल कोर्स अन म्यानजमेन्ट एण्ड डेभलपमेन्ट बिषयक तालिमका लागि सामान्य प्रशासन मन्त्रालय,अन्तरगतका निकाय र स्थानीय तहमा कार्यरत १२ जना अधिकृतहरुलाई दिन लागिएको तालिमका लागि १९ मंसिरभित्रै आवेदन पेश गर्न भनिएको छ ।

Failed to fetch Error: URL to the PDF file must be on exactly the same domain as the current web page. Click here for more info
प्रकाशित :२०७९ मंसिर १६, शुक्रबार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry