त्रिविद्वारा स्नाकोत्तर तहको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्नाकोत्तर तहको नतिजा प्रकाशित गरेको छ ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्यन संस्थानले सेमेष्टर प्रणाली अन्तर्गत स्नाकोत्तर तह भौतिक शास्त्र विषय प्रथम वर्ष दोस्रो शत्र समूहको नियमित तथा आशिंक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
प्रकाशित :२०७९ बैशाख ११, आईतवार ०६:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%