२०७९ सालका सार्वजनिक विदा कहिले–कहिले

सरकारले २०७९ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७९ सालमा घटस्थापना अशोज १० गते सोमबार र र भाइटीका कार्तिक ७ गते परेका छ ।

Advertisement 1

सरकारले २०७९ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७९ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पाउने साप्ताहिक विदा हो । सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरेको छ । जसअनुसार बैशाख १ गते नयाँ वर्ष, किराँत समुदायका लागि उभौली पर्व, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठ पर्व आदिमा विदा दिने भएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/सम्वत-२०७९-सालको-सार्वजनिक-विदा-सम्बन्धी-सूचना.pdf”]

Advertisement 2

 

 

प्रकाशित :२०७८ फागुन २६ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]