यी हुन ३५ दिने सेवाकालीन तालिमका लागि छनौंट भएका ३० कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ दिने सेवाकालीन तालिमका लागि छनौंट भएका प्रदेश तथा स्थनाीय तहका चौंथो र पाँचौं तहका कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । आगामी चैत्र १ गतेदेखि सञ्चालन हुन लागेको सो कार्यक्रममा लागि स्थानीय र प्रदेश तहका ३० जना कर्मचारी छनौंट भएका छन । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा चल्ने सो प्रशिक्षणका लागि दैनिक खर्च,यातायात र आवाश खर्च सम्बन्धित कार्यालयले बेहोर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/Notices-20220310101220967.pdf”]

प्रकाशित :२०७८ फाल्गुन २६, बिहीबार १७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम