यी हुन उपसचिवको प्रतिष्प्रर्धाका लागि स्वीकृत २३३७ उम्मेद्धार, कस्को कहाँ तोकियो परीक्षा केन्द्र ?

लोकसेवा आयोग केन्द्रीय कार्यालयले उपसचिव तहका विभिन्न सेवा र समूहका लागि परीक्षा केन्द्र तोक्नु्का साथै स्वीकृत नामावली समेत प्रकाशन गरेको छ । आयोगले यही फागुन १५ गते लिन लागेको प्रथम पत्रका परीक्षा केन्द्र तोक्नु्का साथैं स्वीकृत नामावली समेत प्रकाशन गरेको हो ।
आयोगका अनुसार,रा प द्धीतिय श्रेणी (अप्राविधिक) संयुक्त र एकीकृत गरी २३३७ जना उम्मेद्धारको परीक्षा केन्द्र र स्वीकृत नामावली प्रकाशन गरेको हो ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/उपसचिव_खुला_प्रथम_पत्रको_परीक्षा_केन्द्रको_सूचना.pdf”]
प्रकाशित :२०७८ फाल्गुन १२, बिहीबार १८:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








