४ सय ३४ जना मध्य १८ जना छनोट

लोक सेवा आयोगले नेपाल प्रज्ञा(प्रतिष्ठान सेवा आयोगको लिखित परीक्षा सार्वजनिक गरेको छ । नायब सुब्बा, सहायक प्रथम पदको प्रशासन सेवाको नतिजा आयोगले आज सार्वजनिक गरेको हो । माग पद संख्या खुल्लामा एक जना र महिलामा एक जना रहेकोमा तीन जना खुल्लामा र चार जना महिलामा छनोट भएका छन् जसमा लिखित परीक्षामा सम्मिलित संख्या १ सय ६४ जना रहेका छन् । जसमध्य गोमा पराजुली पन्थी, जूनिमाया राना, देवका तिम्सिना, लोकराज भण्डारी, सावित्रा डुम्रे र सुरज आचार्य रहेका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/१_खुला_तथा_महिला_ना_सु_.pdf” title=”१_(खुला_तथा_महिला)_ना_सु_”]

त्यस्तै खरिदार सहायक द्धितीय प्रशासन सेवाका लागि खुल्लामा पाँच जना, महिलामा तीन जना र आदिवासी जनजातीमा एक जनाको नाम छनोट भएको छ । माग पद संख्या खुल्लामा दुई जना, महिलामा एक जना र आदिवासी जनजातीमा तीन जना भए पनि लिखित परीक्षामा सम्मिलित संख्या २७० जना रहेका थिए ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/१खुला_तथा_समावेशी_खरिदार.pdf” title=”१(खुला_तथा_समावेशी)_खरिदार”]

प्रकाशित :२०७८ माघ १८ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]