लोक सेवा आयोग गण्डकी प्रदेश : २५ पदमा रोजगारी खुला

hdr

लोक सेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

Advertisement 1

आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा नवौं तहका प्राविधिक पदहरुको आन्तरिक प्रतियोगिता तथा  समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

आयोगले १३ पद सेवा अन्तर्गत २५ पद संख्यामा रोजगारी खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आयोगको दरखास्त अनलाइन प्रणाली https://onlineppsc.gandaki.gov.np/  मार्फत् दरखास्त दिन सक्नेछन् ।

Advertisement 2

प्रकाशित :२०७८ पुष २८, बुधबार १२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry