अन्तर्वार्ताको सूचीबाट हटाइएको सम्बन्धी लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले एक जना उम्मेद्धारलाई अन्तर्वार्ताको सूचीबाट हटाएको छ । आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२२२ ०७७ ०७८ (खुला) नेपाल स्वास्थ्य सेवा,मेडिसिन समूह,न्यूरोलोजी उपसमूह,नवौं तह न्यूरोलोजीतर्फका ८७०४६६ का पारस रायमाझीको लिखित परीक्षा रद्ध गर्नुका साथै अन्तर्वातर्ताको सूचीबाट समेत हटाइएको आयोगले एक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/17222.pdf”]
प्रकाशित :२०७८ पुष २६ गते, सोमबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








