लोकसेवा आयोगले कुन तहको परीक्षा केन्द्र कहाँ तोक्यो ? (सूचनासहित)

लोकसेवा आयोगले विभिन्न सेवा,समूह,श्रेणी तहको परीक्षा केन्द्र तोकेको छ । आयोगले मंसिर, पुस र माघ महिनाभित्र लिन लागेको विभिन्न सेवा समूहको परीक्षा केन्द्र तोकेको हो । आयोगले सहसचिव तहको न्याय,कानुन,सरकारी वकिल,प्रशासन र लेखापरीक्षण सेवातर्फको प्रथम,द्धीतिय र तृतीय तहको परीक्षा केन्द्र तोकेको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/परीक्षा_केन्द्र_सूचना_For_Website.pdf”]

प्रकाशित :२०७८ मंसिर ९, बिहीबार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम